के इरान संवर्धित युरेनियम भण्डार छोड्न लागेको हो ?
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
इरानले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको दाबी गरिएको छ । न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिका समक्ष उक्त युरेनियम हटाउन सहमति जनाएको हो । तर,यसलाई कसरी र कहाँ पठाइने भन्ने विषयमा भने अझै टुङ्गो लागेको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित