मोदी र मेलोनीको भेट चर्चामा: कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा ‘मेलोडी’ चकलेट

यस स्टोरीको अंश: मोदी र मेलोनीबीच रोममा भेटवार्ता: कार यात्रा, डिनर र उपहार आदानप्रदान
www.globalaawaj.com · 1 हप्ता अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच रोममा विशेष मित्रता देखिएको छ । कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा टफी आदानप्रदानसम्मका दृश्य सामाजिक सञ्जालमा चर्चामा रहेका छन् । दुवै नेताले भारत–इटाली सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वाकांक्षी मार्गचित्र पनि सार्वजनिक गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू