ज्योतिपुञ्जका शिक्षकका लागि ‘एआई’को प्रभावकारी प्रयोगसम्बन्धी  तीन दिने तालिम सुरु

यस स्टोरीको अंश: एनभिडियाले ताइवानमा प्रतिवर्ष १५० अर्ब डलर लगानी गर्ने सीईओ हुआङको घोषणा
newsofnepal.com · 1 दिन अघि

ज्योतिपुञ्ज एजुकेशनल ग्रुपले शिक्षकहरूका लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीन दिने तालिम घोराहीमा सुरु गरेको छ । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र ज्योतिपुञ्ज मोडेल इङलिश स्कुलका शिक्षकहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो । तालिममा एआईको परिचय, यसका टुल्स, शिक्षण सामग्री निर्माण र कक्षाकोठामा यसको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू