सरकारलाई सांसद खनालको प्रश्न : कानूनका विद्यार्थीले कहाँ गएर इन्टर्नसिप दिने ?

यस स्टोरीको अंश: टेक्सास, एनसीसीएस र ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
www.lokpath.com · 4 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानूनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था सुनिश्चित हुने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । उनले सरकारी निकायसँग समन्वय गरेर कानूनका विद्यार्थीलाई व्यवस्थित रूपमा इन्टर्नसिपमा जोड्न सकिने धारणा राखे । सांसद खनालले कानूनी क्षेत्रको अनुसन्धानका लागि विशेष कोष स्थापना गर्नुपर्ने र आवश्यकताअनुसार मात्रै कानून अध्ययन गराउने कलेज सञ्चालनका लागि अनुमति दिनुपर्ने आवश्यकता औँल्याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू