रानीसैन क्षेत्रको विवाद समाधान गर्न रास्वपा सांसद खनालद्वारा सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला-बाजुरा सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद शीघ्र टुंग्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले बाजुराको हिमाली गाउँपालिका-३ स्थित लाम्पाटामा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। उक्त घटनामा गोपी हमाल सहितको टोलीमाथि दुर्व्यवहार भएको उल्लेख गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू