खानेपानी र विद्युत महशुल छुटको माग राखेर प्रदर्शन
▸ यस स्टोरीको अंश: उपभोक्ताद्वारा खानेपानी कर खारेज र विद्युत महशुल छुटको माग गर्दै प्रदर्शन
खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा भएको प्रदर्शनमा सामुदायिक तथा गैरनाफामूलक संस्थाका रूपमा सेवा दिँदै आएका देशभरका ४६ हजार खानेपानी उपभोक्ता समितिमाथी सरकारले कर लगाएको भन्दै निर्णय फिर्ता लिन माग गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›