पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा विरोध प्रदर्शन

यस स्टोरीको अंश: चितवनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मोटरसाइकल डोर्‍याएर प्रदर्शन
www.canadanepal.com · 5 दिन अघि

पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिरहेको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्‍याएर विरोध र्‍याली निकालिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू