लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार घरभाडा दिने
▸ यस स्टोरीको अंश: सुकुम्बासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार घरभाडा दिने सरकारको तयारीसरकारले वास्तविक सुकुमवासीलाई लालपुर्जा वितरण नगरेसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›