उपत्यका नदी किनार बस्ती विस्थापनमा राहत प्याकेज घोषणा

यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक १५ हजार दिने
biznessnews.com · 1 हप्ता अघि

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुमवासी परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पाँच सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्य भएमा प्रति सदस्य थप दुई हजार रुपैयाँका दरले हाललाई तीन महिनासम्म बसोवास व्यवस्थापन खर्च दिइनेछ । विवरण रुजु भएका विस्थापित परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू