भोलिको बजेट पर्खिएर भन्सार जाँच बन्द, कर अद्यावधिक भएपछि खुल्ने
▸ यस स्टोरीको अंश: सांसद लिमा अधिकारीले नेपालमा आर्थिक रूपान्तरणको नयाँ चरण सुरु भएको दाबी गरिन्
शुक्रबारको बजेटबाट हुने करका दर तथा शुल्कहरू अद्यावधिक गर्न भन्सार जाँचपास रोकिएको छ। भन्सार विभागले बुधबार नै सबै भन्सार कार्यालयहरूमा बिहीबार रातिदेखि भन्सार जाँचपास रोक्न पत्राचार गरेको थियो। बजेटबाट परिवर्तन हुने भन्सार दरहरू अद्यावधिक गरिएपछि जाँचपास सुरू हुने भन्सार अधिकारीहरूले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›