सर्वोच्चको आदेशपछि पनि भन्सारमा कडाइ निरन्तर

यस स्टोरीको अंश: निर्माण व्यवसायीद्वारा सुदूरपश्चिममा सार्वजनिक निर्माण ठप्प, मूल्य समायोजनको माग
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

भन्सारमा एक सय रुपैयाँभन्दा बढीको आयातमा कर लगाउने नीतिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि भन्सार कडाइ निरन्तर रहेको छ । सर्वोच्चले आदेश दिएको जानकारी औपचारिक रूपमा आइनसकेका कारण विराटनगर भन्सारमा कडाइ जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान आयात गर्दा भन्सार तिर्नुपर्ने नीति तेस्रो पटक वैशाखदेखि लागू गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू