अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

यस स्टोरीको अंश: अर्थविद्हरूले बजेटमा आर्थिक पुनर्संरचना र सुशासनमा जोड दिए
www.dainiknepal.com · 1 हप्ता अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ । बैठकमा बोल्दै अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गरे । उनले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू