टीओबीले प्रदर्शन कब्जा गरी विद्यार्थीलाई ढाल बनाएर संसद्‌मा आक्रमण गर्‍यो : आयोग

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरुङको नेतृत्वमा जेनजी आन्दोलन हिंसात्मक बन्यो
baahrakhari.com · 12 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको प्रदर्शनलाई तिब्बतीयन ओरिन ब्लड (टीओबी) ले कब्जा गरी संसद् भवनमा आक्रमण गरेको स्पष्ट भएको जनाएको छ । ०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका मानव अधिकार हननका घटना छानबिनपछि आयोगले तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू