भदौ २३–२४ घटनामा ‘टीओबी’ समूहमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भूमिका खेल्ने ११ जनामाथि छानबिन गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उक्साएर सुरक्षाफौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साएको आरोपमा ‘टीओबी’ समूहसहित अन्य व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले दोषी प्रमाणित भएमा उनीहरूलाई कानूनअनुसार कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित