लुम्बिनी मन्त्रिपरिषद् बैठकः मन्त्रालय सङ्ख्या आठ कायम गर्ने तयारी

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या ८ कायम गर्ने तयारी
www.makalukhabar.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारीसाधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू