लेबनानमा इजरायली आक्रमण १२ को मृत्यु, ३ जना घाइते
▸ यस स्टोरीको अंश: अमेरिकी सेनाद्वारा इरानका १०८ व्यापारिक जहाजहरू बाटोबाटै फर्काइयो
इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसैबिच, बेरुतको दक्षिणी उपनगरका केही भागमा आक्रमण विस्तार गर्ने इजरायली धम्कीपछि विस्थापित बासिन्दाको आवागमन बढेको देखाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित