लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

यस स्टोरीको अंश: उत्तर कोरियाद्वारा समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण, दक्षिण कोरियाद्वारा रक्षा क्षमता मजबुत पार्न आह्वान
www.makalukhabar.com · 2 दिन अघि

इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । मार्च २ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू