गभर्नर असफल, निकम्मा बन्यो राष्ट्र बैंक
▸ यस स्टोरीको अंश: राष्ट्रिय वाणिज्य बैंकले अवकाशप्राप्त कर्मचारीलाई पेन्सन कर्जा दिने
नेपाल राष्ट्र बैंक आफ्नो मूल जिम्मेवारीबाट विमुख हुँदै गएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा गरिएका कर्जाको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थासम्बन्धी पुनरावलोकनका महत्वपूर्ण विषयहरू आर्थिक वर्षको अन्त्यसम्म पनि कार्यान्वयनमा नआउनुले केन्द्रीय बैंकको असक्षमता पुष्टि गरेको छ । यसले बैंकिङ क्षेत्रमा अन्योल र निराशा मात्र छाएको छैन, समग्र वित्तीय स्थायित्व नै जोखिममा परेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित