सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार : राहदानी र लाइसेन्स घरमै पुर्‍याउँदै हुलाक सेवा

यस स्टोरीको अंश: सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: राहदानी र लाइसेन्स घरमै पुग्दै
gorkhapatraonline.com · 3 दिन अघि

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधिमैत्री र सहज बनाउँदै लगेको हो। हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू