२१ औँ ओभरमा सन्दीप लामिछानेले दिलाए सफलता

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
neplays.com · 1 हप्ता अघि

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो । २१ ओभरमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू