आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमाथि नेपालको शानदार जित
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डका विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । सोमबार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक हात पारेको हो । स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›