मेटलाइफ र ग्लोबल सिटिजनको ‘फुटवर्क फर फ्युचर्स’ घोषणा

यस स्टोरीको अंश: ब्राजिलको विश्वकप टोलीमा नेयमारको स्थान, मेटलाइफ र ग्लोबल सिटिजनद्वारा नयाँ अभियान घोषणा
www.karobardaily.com · 1 हप्ता अघि

मेटलाइफ र ग्लोबल सिटिजनले फुटवर्क फर फ्युचर्स घोषणा गरेका छन् । यो विश्वव्यापी फुटबल–थीम सामाजिक सञ्जाल चुनौती हो, जसले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँचलाई समर्थन गर्दै थप आत्मविश्वासी र लचिलो समुदायलाई बढावा दिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू