कङ्गो र युगान्डामा इबोला प्रकोप : ८८ जनाको मृत्यु

यस स्टोरीको अंश: कङ्गो र युगान्डामा इबोला प्रकोप: ८८ जनाको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा स्वास्थ्य आपत्काल घोषणा
himalpress.com · 1 हप्ता अघि

अफ्रिकी मुलुक कङ्गो र युगान्डामा इबोला भाइरसको प्रकोप तीव्र रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ। यस भाइरसका कारण हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने तीन सयभन्दा बढी व्यक्तिमा संक्रमणको शंका गरिएको छ। प्रकोपको मुख्य केन्द्र पूर्वी इतुरी प्रान्त मानिए पनि संक्रमण कङ्गोको राजधानी किन्शासामा समेत पुष्टि भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू