कंगोका जनताको अनौठो आशंकाले इबोला प्रकोप गम्भीर बन्ने जोखिम
▸ यस स्टोरीको अंश: कानुन व्यवसायीमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन आवश्यक रहेको विशेष अदालत बार एशोसिएसनको निष्कर्ष
कंगोको पूर्वी क्षेत्रमा इबोला प्रकोप फैलिरहेका बेला स्वास्थ्य केन्द्रमाथि आक्रमण बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा संक्रमण अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । केही स्थानीयले इबोलालाई व्यापारका रूपमा हेरिरहेको र शव नदिँदा अंग तस्करीको आशंका गर्ने गरेको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित