अब श्रमिक र रोजगारदाता अनिवार्य रुपमा श्रम ‘रजिस्ट्रि’ आबद्ध गरिने
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन, सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने
सरकारले श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम ‘रजिस्ट्रि’मा आबद्ध गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजतप्राप्त संस्थाले प्रदान गर्ने बिमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण गर्ने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित