बुटवलमा नेपाल भ्यालुअर्स एशोसिएशनको ३१औं तालिम सुरु, ३० इन्जिनियर दीक्षित हुने

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
nepalipen.com · 19 घण्टा अघि

बुटवलमा नेपाल भ्यालुअर्स एशोसिएशन (एनभिए)को आयोजनामा तीन दिने ३१औं व्यावसायिक तालिम सुरु भएको छ । तालिममा देशभरका इन्जिनियरहरूको सहभागिता रहेको छ । नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जीवन प्रकाश पाण्डेले व्यावसायिक मूल्यांकन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको आवश्यकता औंल्याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू