प्राज्ञ नियुक्तिमा ‘रोस्टर प्रणाली’ अपनाउने तयारी, मन्त्रालयले भन्यो-‘आवेदन होइन, प्रतिभा पहिचानको अभ्यास’
▸ यस स्टोरीको अंश: मन्त्रालयले प्राज्ञ नियुक्तिमा रोस्टर प्रणाली अपनाउने, प्रतिभा पहिचानको अभ्यास भन्छसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थाका सञ्चालक समितिमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि सम्भावित व्यक्तिहरूको रोस्टर (सूचीकरण) तयार गर्ने प्रक्रियाबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले हाल सार्वजनिक रूपमा उठिरहेका जिज्ञासा, आशंका र धारणाप्रति स्पष्ट पार्दै यो प्रक्रिया औपचारिक आवेदन माग्ने नभई सम्भावित योग्य व्यक्तिहरूको सूची निर्माण गर्ने संस्थागत अभ्यास भएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›