सहकारी बैंकको सञ्चालक: छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलको आरोप: प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे
बैंक–वित्त सहकारी बैंकको सञ्चालक: छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने काठमाडौँ - राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›