यस्तो छ आजको बजेट भाषण तालिका
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन्। बजेट पेश गर्नका लागि चार बजे दुवै सदनको संयुक्त बैठक बस्दैछ। त्यसअघि बजेट पारित गर्न साढे २ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ, जसमा अर्थमन्त्रीले बजेटका बारेमा मन्त्रिपरिषदलाई जानकारी गराउने छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित