सिंहदरबारभित्रको एउटा भवन श्रमदानमार्फत पुनर्निर्माण गर्न तयार छु : हर्क साम्पाङ
▸ यस स्टोरीको अंश: सांसद राईद्वारा व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सिंहदरबारभित्रको एउटा भवन श्रमदानमार्फत पुनर्निर्माण गर्न तयार रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले जलेका भवनहरूमध्ये कुनै एउटा भवनको सानो हिस्सा आफ्नो दललाई निर्माण गर्न दिए श्रमदानबाटै बनाउने बताएका हुन्। उनले सुनसरीसहित देशका विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने विकास निर्माणका योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित