ट्रम्पले वार्ताकारलाई किन हतार नगर्न भने ?
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
पश्चिम एसियाको द्वन्द्व अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीचको कूटनीतिक संवादले गति लिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई यो प्रक्रियामा हतार नगर्न निर्देशन दिएका छन् । इरानसँग एउटा विस्तृत सम्झौताको खाका लगभग तयार भइसकेको संकेत दिएको एक दिन पनि नबित्दै आइतबार उनको यस्तो भनाइ आएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित