विदेश पठाइदिने बहानामा लाखौँ ठगी, चार जना पक्राउ

यस स्टोरीको अंश: ट्राफिक प्रहरीले मन्त्रीको गाडीलाई फुटपाथ पार्किङमा कारबाही गर्‍यो
nepalnews.com · 1 हप्ता अघि

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ दर्जन व्यक्तिलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायण जोशी, गोपालविक्रम राना, नवराज पौडेल र ङ्वाङ लामा रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू