३३ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›