ज्योति पाण्डेको पक्षमा मिडिया क्याम्पेनिङ: अदालतको आदेशमा नभएको ‘ठहर’ आफैं गर्दै पत्रकार !

यस स्टोरीको अंश: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दियो
www.diyopost.com · 1 हप्ता अघि

३५ सय करोडभन्दा बढी सरकारी सम्पत्ति हिनामिना गरी आपराधिक लाभ लिएको घटनामा पक्राउ परेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेको पक्षमा नेपाली मिडियामा अस्वाभाविक ‘उछाल’ देखिएको छ । पाण्डेको पक्राउ र धरपकडको विरोधका लागि विज्ञापनबापत ठूलो रकम भुक्तानी लिने मिडियाहरूले क्याम्पेनिङ नै गरेको खुलेको छ । गत वैशाख २९ गते पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू