कोसी प्रदेश लोकसेवा आयोगमा दुई सदस्य नियुक्त
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
कोसी प्रदेश लोकसेवा आयोगमा दुई जना नयाँ सदस्य नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्य पदमा नियुक्त गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›