प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोड बराबरको बेरुजु असुल
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयद्वारा १४ अर्ब ६३ करोड बेरुजु असुल भएको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयोकाठमाडौं – लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि १४ अर्ब ६३ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबर असुल भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको ६३औँ वार्षिक प्रतिवेदनअनुसार प्रारम्भिक प्रतिवेदन पठाइएपछि तथा विगतको बेरुजु संपरीक्षण गर्दा उक्त परिमाणको रकम असुल भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›