आइतबार विद्यालय बन्द निर्णयले अधिकार कुण्ठित : उपत्यका मेयर्स फोरम
▸ यस स्टोरीको अंश: मेयर्स फोरमद्वारा आइतबार विद्यालय बन्द गर्ने सरकारी निर्णयको विरोध, अधिकार कुण्ठित भएको दाबी
उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले केन्द्र सरकारको निर्णय संविधानविपरीत भएको निष्कर्ष निकाल्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित