साइबर सुरक्षा मजबुत बनाउन अमेरिकाका आठ प्रमुख दूरसञ्चार कम्पनीहरूले गरे संयुक्त पहल

यस स्टोरीको अंश: काठमाडौंमा एआई, डाटा र डिजिटल युगमा मानव संशाधन सम्मेलन आयोजना हुने
www.technologykhabar.com · 1 हप्ता अघि

अमेरिकाका आठ प्रमुख दूरसञ्चार कम्पनीहरूले साइबर सुरक्षा मजबुत बनाउन संयुक्त पहल सुरु गरेका छन्। एटीएण्डटी, चार्टर, कमकास्ट, कक्स, लुमेन, टी-मोबाइल, भेरिजोन र जायोले मिलेर कम्युनिकेशन्स साइबरसेक्युरिटी इन्फर्मेशन एण्ड एनालाइसिस सेन्टर (सीटूआईएसएसी) स्थापना गर्ने सहमति गरेका हुन्। जुन महिनादेखि सञ्चालनमा आउने यो केन्द्रले बढ्दो जटिल साइबर खतरासँग सामूहिक रूपमा जुध्ने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू