त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
▸ यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थित युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›