त्रिविका सबै क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन हुने

यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्ने
gorkhapatraonline.com · 6 दिन अघि

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । नेपालस्थित युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू