इरान-अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

यस स्टोरीको अंश: इरान–अमेरिका वार्तामा सैन्य कमान्डर अहमद वाहिदीको निर्णायक भूमिका रहेको विश्लेषण
gorkhapatraonline.com · 6 दिन अघि

इरान र संयुक्त राज्य अमेरिकाबिचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ । विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू