आकर्षक डिजाइनसहित शाओमीले नयाँ रेडमी प्याड सार्वजनिक, मूल्य कति ?
▸ यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि ९.७ इन्चको रेडमी प्याड २ सार्वजनिक गरेको छ । यसमा शक्तिशाली अक्टा-कोर प्रोसेसर, १२० हर्जको रिफ्रेस रेट भएको २K क्रिस्टल-क्लियर डिस्प्ले, ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा छ । यसको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित