सामाजिक सुरक्षा मन्त्रालयलाई सवा दुई अर्ब

यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्‍यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
nepalnews.com · 9 घण्टा अघि

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई आर्थिक वर्ष ०८३/८४ का लागि दुई अर्ब २७ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सदनको संयुक्त बैठकमा सो बजेटबारे जानकारी गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू