सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब २० अर्ब विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले सामाजिक सुरक्षा क्षेत्रका लागि १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेकाे छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्ताे घाेषणा गरेका हुन् । गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याइने नीति पनि समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित