ढुंगाले लागेर बालकको मृत्यु
▸ यस स्टोरीको अंश: हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु, प्रहरी टोली अनुसन्धानमा
हुम्लाको अदानचुली गाउँपालिकाका १३ वर्षीय हस्त भियालको ढुंगाले लागेर मृत्यु भएको छ । घरबाट पसल जाने क्रममा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर गम्भीर घाइते भएका उनको श्रीनगर स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप जानकारी लिन प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित