एशियन गेम्स छनोटमा आज नेपालले इन्डोनेसियाकाे सामना गर्दै
▸ यस स्टोरीको अंश: राजस्थान रोयल्स आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश, वैभव सूर्यवंशीको कीर्तिमान
एशियन गेम्स अन्तर्गत महिला क्रिकेट छनोटमा शुक्रबार नेपालले इन्डोनेसियाको सामना गर्ने भएकाे छ। खेल मलेसियाको बायोमास ओभलमा शुक्रबार बिहान पाैने १२ बजेदेखि नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । नेपाल इन्डोनेसियालाई पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएकाे छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित