एसियाली खेलकुद छनोट – चीनलाई नेपालको बलियो चुनौती

यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
www.hamrokhelkud.com · 1 दिन अघि

नेपाली महिला क्रिकेट टोलीले मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा आज चीनसँग १ सय २६ रन बलियो चुनौती दिएको छ । उपकप्तान पूजा महतोले सानदार अर्धशतक बनाएपछि पहिला ब्याटिङ गरेको नेपालले ५ विकेटको नोक्सानीमा १ सय २५ रन बनाएको छ । यसअघिको दुई‌पटक चीनसँगको टि ट्वान्टी खेलमा नेपाली विजयी भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू