इटहरीमा विद्यालय स्तरीकरणको ‘डेडलाइन ड्रामा’ : दबाबपछि एक हप्ता थपियो म्याद, कुन वर्गमा कति विद्यालय ?

यस स्टोरीको अंश: इटहरी उपमहानगरपालिकाले विद्यालय स्तरीकरणको म्याद एक हप्ता थप्यो
pradeskhabar.com · 1 हप्ता अघि

इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूको स्तरीकरण (वर्गीकरण) प्रक्रिया अघि बढाउन जारी गरेको सूचनाअनुसार तोकिएको समयसीमाभित्र करिब एक दर्जन विद्यालयले मात्र वर्गीकरणको फाराम बुझाएका छन् । समयमै वर्गीकरणको फाराम भरेर बुझाउन नसकेपछि विद्यालय सञ्चालकहरूले समयसीमा बढाउन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू