फाइभजीको तयारीमा सरकार
▸ यस स्टोरीको अंश: नयाँ विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन; प्रधानमन्त्री बालेन शाहले सम्हाले जिम्मेवारी
सरकारले फोरजी सेवालाई सुदृढीकरण गरेपछि मात्र फाइभजी सेवा विस्तारमा जाने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले तत्काल फोरजीलाई प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको बताए । फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरण प्रक्रिया अगाडि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित