डिजिटल विभाजन अन्त्य गर्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री डा तिमिल्सिना

यस स्टोरीको अंश: दूरसञ्चार क्षेत्रमा अनियमिततामा शून्य सहनशीलता अपनाइने: सञ्चारमन्त्री तिमिल्सिना
www.technologykhabar.com · 5 दिन अघि

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको सबै क्षेत्रमा फोन र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। डिजिटल विभाजन अन्त्य गर्न बजेट तथा कार्यक्रमसहित आवश्यक कार्य गर्ने विषय उच्च प्राथमिकतामा रहेको र ग्रामीण दूरसञ्चार कोषको रकम सोही उद्देश्यमा सदुपयोग गरिने उनको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू